मेरो कविताहरु
This site can be viewed only in Windows 2000 and later OS.
 

फुल सम्भि सिउरे थे तिमीलाई
काँडा बनि बिजि दियौ ।

जुन सम्भि साचेको थिए तिमीलाई
बिजुली बनि गर्जिदियौ ।।

बशन्त सम्भि अंगाले थे तिमीलाई
पत्रभर बनि लुटि हिडौ ।।।

‍प्रित सम्भि बसाले थे मुटुमा  तिमीलाई
शिसा सरी टुक्रा टुक्रा यसलाई पारि गयौ ।।।।